बेलायतमा अभिनेता दीपक क्षेत्रीलाई एकै दिनमा दुई लाख संकलन

लन्डन । दार्जलिङमा सम्पन जीबन बिताएको परिवारको एक सदस्य आज आफ्नो जीबन रक्षाको लागी सबैसंग आर्थिक सहयोगको लागी हात फैलाउन पर्छ भनेर । फिल्मी कथा जस्तो लाग्ने यो वास्तविक कथाका पात्र हुन अभिनेता दीपक क्षेत्री । उनी बिगत चार बर्षदेखी घाँटीमा मासु पलाउने रोगबाट पीडित छन् । नेपाली चलचित्र क्षेत्रका उनै चर्चित अभिनेता दीपक क्षेत्रीको … Continue reading बेलायतमा अभिनेता दीपक क्षेत्रीलाई एकै दिनमा दुई लाख संकलन